काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पु¥याउनेहरुलाई आईजी एपीएफ प्रशंसा बाट सुशोभन गरेका छन्