रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलीय भागबण्डामा नभएर सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् । रौतहट सदरमुकाम गौरको विपी स्मारक