काठमाडौं । वाणिज्य बैङ्कहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार बैङ्कहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन ।