एजेन्सी — नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाएका छन् । उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन्