काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ । मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीको महामन्त्री, प्रवक्ता