रास्वपालाई सत्तासिन बनाउन घरदेशका नेपालीको जति योगदान छ, परदेशका नेपालीको पनि उत्तिकै योगदान छ । खासगरी सुरूवाती दिनमा रास्वपाको डिजिटल इकोच्याम्बरमा न्वाइज बनाउने उनीहरू नै