काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित