काठमाडौं । साफ यू–२० च्याम्पियसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–०