काठमाडौं । साफ महिला यू–२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगितामा उपविजेता भएको नेपाली टोली मङ्गलवार अपरान्ह स्वदेश फर्किएको