सामान्यतया एउटा जिम्मेवार नेतृत्वले अफ्ना कार्यकर्तालाई जनतासँग एकाकार हुन निर्दिष्ट गर्छ । आफ्ना विगतका गल्ती र भुलहरू प्रती क्षमायाचना गरि जनभावनासँग नजिक बन्न उत्प्रेरित गर्छ