काठमाडौं । विघटित नेकपा एमालेको विवाद समाधान कार्यदलका नेताहरु छलफलमा जुटेका छन् । शनिबार विघटित कार्यदलका नेताहरु नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका