काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले कम्युनिस्ट पार्टीप्रति मात्रै नभई सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताएका