भोजपुर । सुम्निमा बहु प्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् (सिटिइभिटी)को ३६औँ स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकामस्थित भोजपुर बजारमा प्रभात फेरी सम्पन्न गरेको