काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले सिटिजन्स बैंकको सञ्चालकको निर्वाचन स्थगित भएको छ । बैंकले शुक्रबार आह्वान गरेको १९औँ वार्षिक साधारणसभामा ४ जना सञ्चालक