काठमाडौं । विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माण अघि बढाउन सरकारले टेण्डर आह्वान गरेको छ । ५