काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेस–माओवादीको गठबन्धनबाट उम्मेदवार बिर्मस मोक्तान ५ हजार १९४ मतसहित विजयी भएका