काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै गृहमन्त्री लेखकले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका