काठमाडौं । आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हप्कीदप्की भएको छ । रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की