काठमाडौं । नयाँ बनेको गठबन्धनबाट प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रले ६ मन्त्रालय पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा