काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसभित्र मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टबीचको विवाद मन्त्रालय भागबन्डामा टुङ्गिएसँगै दुवै पक्ष नयाँ मन्त्री छान्न आन्तरिक