काठमाडौं । प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ