काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँ बढेको हो ।