काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा