काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नयाँ नयाँ उपाय अपनाउँदै हुने गरेको भन्दै सरकारी संरचना र सत्तारुढ दलका नेताहरूमाथि प्रश्न उठाएको छ ।