काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जान नहुने बताएका छन् । नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले