सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत तनावग्रस्त बनेको छ । आइतबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको विषयमा प्रदर्शन हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ