काठमाडौं । आज सेयर कारोबार बन्द गरिएको छ । सरकारले सोनाम ल्होछारको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएका कारण आज नेप्से पनि बन्द भएको हो