काठमाडौं । तामाङ समुदायको प्रमुख पर्व अर्थात् नयाँ वर्ष सोनाम ल्होसार विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ