Logo
Logo

तस्बिरमा सोनाम ल्होसारको रौनक


693
Shares

काठमाडौं । तामाङ समुदायको प्रमुख पर्व अर्थात् नयाँ वर्ष सोनाम ल्होसार विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

टुंडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । काठमाडौंमा बसोबास गर्दै आएका तामाङ तथा गैर तामाङ समुदायको उपस्थिति रहेको छ ।

टुंडिखेलामा आयोजना गरिएको ल्होसारका तस्बिरहरु हेरौं–

प्रतिक्रिया दिनुहोस्