काठमाडौं । नेपालको लोकतान्त्रिक अभ्यासको मूल मर्म भनेको प्रतिस्पर्धाबाट संसदीय दलको नेतृत्व चयन हो । संसदीय प्रणाली अवलम्बन गरेको देशमा संसदको निर्वाचन दलीय आधारमा हुन्छ