ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस