काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसुकै सुशासनको मन्त्र जपे पनि हरेक क्षेत्रमा सरकारी कर्मचारी र बिचौलियाका कारण कुशासन मौलाएको छ । लामो समयदेखि सर्वसाधारणले