काठमाडौं । स्याङ्जाका ९७ मध्ये ३ वडाको अध्यक्षमा महिला निर्वाचित भएका छन् । कालीगण्डकी गाउँपालिका–२, बिरुवा गाउँपालिका–३ र चापाकोट नगरपालिका–६ को अध्यक्षमा महिला उम्मेदवार निर्वाचित