गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको कांग्रेसलाई आवश्यकता नपर्ने बताएका छन् । पार्टीमा योगदान नै नभएको व्यक्तिले पार्टी छाडेको बिषयलाई ‘हाइलाइट’