जापान छोड्ने बेला भइ नै सकेको थियो । छोड्ने अघिल्लो दिनको कुरा– मेरा मित्रहरूले एकजना धनाढ्य र दानी मानिएका एकजना मानिससँग मलाई भेटाउने योजना बुनेछन्