काठमाडौं । भूकम्प प्रभावितका उद्धार र उपचारका लागि १४ जनो स्थास्थ्यकर्मीको टाली लिएर काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको