काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारका तर्फबाट आज स्वास्थ्य मापदण्डको पालनाबारे अपील गर्ने भएका छन् ।