काठमाडौं । पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदका उमेदवार कोपिला रानाभाटले पोखरामा रहेका अस्पतालहरुको सेवालाई गुणस्तरिय बनाईने प्रतिवद्धता जनाएकी छन् । पोखरा महानगरपालिका