काठमाडौं । अमेरिकाको केन्टकी र मिसौरी राज्यमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । केन्टकीका अधिकारीहरूले १४ जनाको मृत्यु भएको पुष्टि