काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हनुमानढोका क्षेत्रको सवारीसाधन निषेध गरिएको बताएका छन्। उक्त क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सबै प्रकारको सवारीसाधन निषेध गरिएको