काठमाडौं । प्यालेस्टायनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको भएको छ । तीन जना घाइते भएका छन् ।