पोखरा । पोखरा महानगरपालिकामा अब ५ तलासम्मको अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म मात्र भवन बनाउन पाइने मापदण्ड थियो ।