काठमाडौं । २१औं एकेएफ एसियन कराते च्याम्पियन खेल्न नेपालबाट उज्वेकिस्तान उडेकी एरिका गुरुङ मङ्गलवार कराते वान प्रिमियर लिगको कांस्य पदक गलामा झुण्डाउँदै स्वदेश आइपुगेकी छन्