गुल्मी । हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो ।