काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर तथा नागरिक समाजका अगुवा हिमालयशम्शेर जबरालाई आज नेपाल पर्यटन बोर्डमा आयोजित एक विशेष कार्यक्रममा पुरस्कारसहित सम्मान गरिएको छ