काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नीजि कम्पनीको विमान हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ ।