काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सात जना विरुद्ध ‘जोखिमपूर्ण स्थानमा हेलिपोर्ट निर्माण गरी भ्रष्टाचार गरेको’ आरोपमा