काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावाद फेरि हारेको छ । हैदरावाद गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भयो