काठमाडौं । बोलिभियाको एल आल्टो सहरमा वायुसेनाको हरक्युलिस विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्