काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ ।